निर्माणाधीन प्रशासकीय भवनको पाचौ तल्लाको ढलानको क्रममा पुर्ब नापजाँच गर्दै प्राबिधिक कर्मचारीहरु । गाउँपालिकाले अनिवार्य रुपमा भवनको लागि आलोपालो एकजना प्राबिधिक कर्मचारी खटाएको छ ।