FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

जेष्ठ नागारिकहरुलाइ मायाको चिनो वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम अन्तर्गत ५ नं. वडा, चखेलमा कार्यक्रम सम्पन्न

जेष्ठ नागरिकहरुको सम्मानको लागि इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मिति २०८० चैत ९ गते देखि चैत १४ गते सम्म सम्पूर्ण वडाहरूमा संचालन हुने ६८ बर्ष माथिका जेष्ट नागरिक, ६० बर्ष माथिका एकल महिला, ६० बर्ष माथिका दलित जेष्ठ नागरिक र “क” बर्गका अपाङ्गता परिचय-पत्र प्राप्त गर्ने व्यक्तिहरु र सरकारी सेवाब

Pages