"प्रयोगमैत्री संरचना शिक्षा, पर्यटन र कृषि, समतामूलक बिकास इन्द्रसरोवरको समृद्धि "

header AD


यस इन्द्रसरोवर गाउँपालिकामा तपशिल बमोजिमका पदको सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आफ्नो विवरण र राजश्व तिरेको रसिद सहित निवेदन दिनुहुन अनुरोध छ |