FAQs Complain Problems

गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम

इन्द्रसरोवर गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गरेको उत्तरी मकवानपुरको एक मात्र स्थानीय तह हो । गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम अन्तर्गत बालमैत्री स्थानीय शासनका न्यूनतम सूचक माथी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य चौकीका इन्चार्ज बीच अन्तर्क्रिया मार्फत समीक्षा गरी आगामी रणनीति तय गरेको छ ।

आर्थिक वर्ष:

//