FAQs Complain Problems

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको एक कार्यक्रमका बिच सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको आयोजना तथा महिला बचत ऋण सहकारी संस्थाको सह-आयोजनामा मिति २०७८ मंसिर २० गते देखि  मंसिर २४ गते सम्म गाउँपालिकाको सम्पूर्ण वडाहरूमा संचालन  गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको एक कार्यक्रमका बिच आज सम्पन्न गरियो। उक्त कार्यक्रमको अध्यक्षता  गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू,  योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई , २ नं. वडा सदस्य श्री बैकुण्ठ थापा मगर, २ नं. वडा सदस्य श्री अनिता बिस्वकर्मा का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रममा श्री शान्ता बराल ज्यूले सहजीकरण गर्नु भएको थियो।

आर्थिक वर्ष:

//