समाचार
वडा नं.४ र ५ का विभिन्न स्थानहरुका साथै योजनाहरूको अनुगमन
आज मिति २०७९ कार्तिक १५ गते यस इन्द्रसरोवर गाउँपालिकका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको नेतृत्वमा वडा नं.४ र ५ का विभिन्न स्थानहरुका साथै योजनाहरूको अनुगमन गरिएको छ । अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, प्राविधिक शाखा प्रमुख ई. श्री विमल मोक्तान , सब-इन्जिनियर श्री सिताराम ढकाल, योजना शाखाबाट श्री हिरालाल बलामी, वडा प्राविधिक श्री जीवन लामा को उपस्थीति रहेको थियो।