समाचार
८ दिने ब्यबसाय सचेतना तथा सुरु र लैङ्िगक सामाजिक समाबेशिकरण तालिम
मिति २०७८/०९/२० गतेका दिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र इन्द्रसरोवर गाउपालिकाको आयोजनामा संचालित गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA)अन्तर्गत ८ दिने ब्यबसाय सचेतना तथा सुरु र लैङ्िगक सामाजिक समाबेशिकरण तालिम इन्द्रसरोवर गाउपालिक वडा न ४ फाखेल मा यसै वडाका अध्यक्ष श्री धनवीर स्याङ्तानज्युको अध्यक्षतामा उदघाट्न समारोह सु सम्पन्न भयो।