समाचार
अत्यावश्यक सवारी पासका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरको सुचना!
मकवानपुर जिल्लावासी तथा यस जिल्लाभित्र रहनु भएका महानुभावहरुको लागि लकडाउनको समयमा आज बाट epass वितरण गरिने भएकोले पूर्व घोषित भए बमोजिम सवारी पास नचाहिने सेवा बाहेकका अन्य अत्यावश्यक सवारी पासका लागि www.epass.moha.gov.np वा १११२ मार्फत निवेदन दिनुहुन र सोही प्रणाली मार्फत अत्यावश्यकका लागि सवारी पास उपलब्ध गराइने व्यहोरा सबैका जानकारीका लागि !!
(नोट:- यो सवारी पास अती आवश्यक व्यक्तिहरुको लागि मात्रै हुनेछ)