समाचार
अ. न.मी. पदमा सिफारिस सम्बन्धी सुचना
इन्द्रसरोवर गाउँ कार्यपालिकाको कार्यालयबाट यस गाउँ पालिका अन्तर्गतका स्वास्थ्य चौकी हरुमा करार सेवामा कार्यरत रहने गरि अ. न.मी. पदको लागि खुल्ला आवेदन मार्फत दरखास्त आह्वान गरिएकोमा
रित पुर्बक आवेदन पेश हुन आएको प्रतियोगि हरु मध्यबाट शैक्षिक योग्यता, कार्य अनुभब, स्थानीय बासिन्दा तथा अन्तर्वार्ता बाट प्राप्त प्राप्ताङ्क को आधारमा सफल तथा बैकल्पिक छनौट मा परेका उम्मेदवार हरुको नतिजा प्रकाशन गरिएको छ|
योग्यताक्रमको आधारमा सफल हुने उम्मेदवार हरुले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र उँ कार्यपालिकाको कार्यालय कुलेखानी, मकवानपुमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ |