समाचार
आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत वार्षिक गाउँपालिका तथा वडा स्तरीय योजना तथा कार्यक्रमहरूको समिक्षा कार्यक्रम
इन्द्रसरोवर गाउँपालिकाको गत आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत वार्षिक गाउँपालिका तथा वडा स्तरीय योजना तथा कार्यक्रमहरूको समिक्षा कार्यक्रम मिति २०८०-०५-०७ गते सम्पन्न भएको छ। जसमा आ.व २०७९-०८० चालु खर्च ८४. ८६ प्रतिशत, पुँजीगत खर्च ७३.७२ प्रतिशत र वित्तिय प्रगती ७९.२९ प्रतिशत रहेको छ।