FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिका भित्रका बिद्यालयहरुमा आर्थिक कारोवार अब इमिस अन्तर्गतको विद्यालय लेखा प्रणाली (SAS-ADVANCE) को तालिम सम्पन्न भएको छ ।

इन्द्रसरोवर गाउँपालिका भित्रका बिद्यालयहरुमा आर्थिक कारोवार अब इमिस अन्तर्गतको विद्यालय लेखा प्रणाली (SAS-ADVANCE) को तालिम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत २१ वटै बिद्यालयहरुका प्रधानाध्यापक र लेखा हेर्ने बिद्यालय कर्मचारीहरुलाई मिति २०८०/०२/०८ देखि २०८०-०२-१० गते तालिका प्रदान गरिएको थियो। कार्यक्रमको उदघाटन गाउँपालिकाको अध्यक्ष श्री देवकृष्ण पुडासैनीले गर्नु भएको थियो भने समापन प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की ज्यूले गर्नु भएको थियो।

आर्थिक वर्ष: