FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७८

इन्द्रसरोवर गाउँपालिका द्वरा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७८ को मिति २०७८-११-२९ गते एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले समापन गर्नु भयो। उक्त कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृत श्री धर्मानन्द पन्त ज्यू, कार्यपालिका सदस्य श्री मञ्जु रुम्बा, विद्यालय प्र.अ ज्यूहरू, शिक्षक प्रतिनिधि, सबै विद्यालयहरुबाट उल्लेख्य सहभागिता का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। प्रतियोगितामा श्री कालिका मा.वि, फाखेल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७८ को बिजेता बन्न सफल भयो। उक्त समापन समारोहको सञ्चालन गा.पाका योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई ज्यूले गर्नु भएको थियो।

आर्थिक वर्ष:

//