FAQs Complain Problems

समाचार

ऐतिहासिक “वीर”फाखेलमैत्री पार्क निर्माण स्थलको लामा गुरूहरुबाट भूमि पुजा

इन्द्रसरोवर गाउँपालिका वडा नं.४ अवस्थित ऐतिहासिक “वीर”फाखेलमैत्री पार्क निर्माण स्थलको लामा गुरूहरुबाट भूमि पुजा आज मिति 2078/07/11 गते सु-सम्पन्न भयो । उक्त कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष श्री जीवन लामाज्यू, उपाध्यक्ष श्री उमा कुमारी लामाज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू ,३ नं. वडा अध्यक्ष श्री चिरञ्जीवी पौडेलज्यू, गाउँपालिकामा कार्यरत कर्मचारीहरू लगायत अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो।

आर्थिक वर्ष: