समाचार
जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा राष्ट्रिय परिचय पत्र प्रणालीको बारेमा अभिमुखिकरण कार्यक्रम
मिति २०७८-०८-०३ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा राष्ट्रिय परिचय पत्र प्रणालीको बारेमा यस इन्द्रसरोवर गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी श्री भरत मणी पाण्डे ज्यूको अध्यक्षतामा १ दिने अभिमुखीकरण सम्पन्न भयो।