समाचार
दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा सञ्चालि वक्तृत्वकला कार्यक्रम |
“गालामा दारी, काधमा जिम्मेवारी” भन्ने नाराका साथ अघि बढि रहेको दारी ग्याङ हेटौंडाले इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा पञ्चकन्या मा.वि. खानीखेतमा प्रतियोगिता आयोजना गरेको हो |
“समाज रुपान्तरणका लागि विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा महाचुनी माद्यामिक विद्यालयका छात्र प्रदीप वाईवा द्वितीय र कालिका मा.वि. कै छात्र सन्दीप घिसिङ तृतीय हुन सफल भएका छन् ।