FAQs Complain Problems

समाचार

नदिजन्य पदार्थको संकलन तथा बिक्री सम्बन्धि ठेक्का २०७५

इन्द्रसरोवर गाउँपालिका क्षेत्र भित्र रहेक बिभिन्न नदी हरु बाट मापदण्ड अनुसारको नदिजन्य पदार्थ (ढुङ्गा ,गिट्टी बालुवा आदि) संकलन ,बिक्री एबम निकासी पैठारीको लागी खुल्ला प्रतिस्पर्धात्मक ठेक्का आह्वान गरिएको सुचना प्रकाशित गरिएको छ ।
थप जानकारीको लागी इन्द्रसरोवर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय कुलेखानी मकवानपुर वा ९८५५०८८१६६ वा ९८५५०७०१२५ मा सम्पर्क राख्नु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

आर्थिक वर्ष: