FAQs Complain Problems

समाचार

नमुना माटोहरुको परिक्षण शिविर

इन्द्रसरोवर गाउँपालिकाको आयोजना ,माटो तथा मल परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गाउँपालिकाका सम्पूर्ण वडाहरुबाट संकलित नमुना माटोहरुको परिक्षण शिविर यही मिति २०७८ पौष ४ र ५ गते मार्खुमा सम्पन्न भयो। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यू,गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यू, १ न. वडा अध्यक्ष श्री जमान सि वाईवा ज्यू तथा योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। कार्यक्रममा २२० ओटा नमुना माटोको परीक्षण गरिएको थियो।

आर्थिक वर्ष: