FAQs Complain Problems

समाचार

प्रारम्भिक सहकारी संस्था हरुसंग आवेदन आह्वान गरिएको सूचना

इन्द्रसरोवर गाउँ पालिका अन्तर्गतका  निर्धारित क्षेत्रमा  कार्यक्षेत्र रहेका  प्रारम्भिक  सहकारी  संस्था  हरुलाई उल्लेखित कार्यशर्त बमोजिम CDMP प्रोग्राम  अन्तर्गतका  कार्य   गर्न  खुल्ला प्रतिस्पर्धा बाट  आवेदन  पेश गर्न  सूचना आह्वान गरिएको छ |

थप जानकारीको लागि  इन्द्रसरोवर गाउँ  कार्यपालिकाको कार्यालय खानिखेत मा सम्पर्क गर्न सकिनेछ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: