समाचार
बाल सहजकर्ता योग्यताक्रम अनुसार सफल उम्मेदवार हरुको सुची
प्रदेश नं ३ कै पहिलो बाल मैत्री स्थानीय तह घोसणा उन्मुख यस इन्द्रसरोवर गाउँपालिका द्वारा बालमैत्री अवधारणा कार्यान्वयन प्रयाजनार्थ बाल सहजकर्ता (संख्या ४ ) हरुको खुल्ला आवेदन माग गरिएकोमा कार्य अनुभब, योग्यता , अन्तर्वार्ता र सिप परिक्षण बाट योग्यता क्रम अनुसार छनौट भएका तथा बैकल्पिक नामावलीमा पर्न सफल उमेद्वार हरुको सुची प्रकाशित गरिएको छ |
सफल उमेद्वार हरुले थप जानकारीका लागि यस इन्द्रसरोवर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कुलेखानी, मकवानपुरमा सम्पर्क राख्न अनुरोध गरिन्छ |