FAQs Complain Problems

समाचार

बाल सहजकर्ता योग्यताक्रम अनुसार सफल उम्मेदवार हरुको सुची

प्रदेश नं ३ कै पहिलो बाल मैत्री स्थानीय तह  घोसणा उन्मुख यस इन्द्रसरोवर गाउँपालिका द्वारा  बालमैत्री अवधारणा  कार्यान्वयन प्रयाजनार्थ  बाल सहजकर्ता  (संख्या ४ ) हरुको खुल्ला आवेदन माग गरिएकोमा कार्य अनुभब, योग्यता , अन्तर्वार्ता र  सिप परिक्षण  बाट  योग्यता क्रम अनुसार छनौट भएका तथा बैकल्पिक  नामावलीमा पर्न सफल  उमेद्वार  हरुको सुची प्रकाशित गरिएको छ |

सफल उमेद्वार हरुले थप  जानकारीका लागि यस इन्द्रसरोवर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय  कुलेखानी, मकवानपुरमा सम्पर्क राख्न  अनुरोध गरिन्छ |

आर्थिक वर्ष: