समाचार
ब्यबसाय सचेतना तथा सुरु तालिम र लैङ्िगक तथा सामाजिक समाबेशिकरण तालिम समपन्न
मिति २०७८/०९/०६ गतेका दिन इन्द्रसरोवर गाउपालिका वडा न ४ फाखेलमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा इन्द्रसरोवर गाउपालिकाको आयोजनामा संचालित गरिबि निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA)अन्तर्गत ८ दिने ब्यबसाय सचेतना तथा सुरु तालिम र लैङ्िगक तथा सामाजिक समाबेशिकरण तालिम इन्द्रसरोवर गाउपालिका अध्यक्ष श्री जीवन लामा ज्युको अध्यक्षतामा समापन समारोह सु- सम्पन्न भयो।