FAQs Complain Problems

समाचार

मोतिबिन्दुका विरामीहरुका लागि इन्द्रसरोवर ग्रामीण आँखा केन्द्र,कुलेखानीमा मिति २०८०/०६/१३ गते निःशुल्क अप्रेशन

स्थानीय आयोजक इन्द्रसरोवर गाँउपालिका र हेटौंडा सामुदायिक आँखा अस्पताल अन ड्रिम अन्धोपन परियोजना तथा तिलगंगा आँखा प्रतिष्ठनको आयोजनामा गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा निःशुल्क आँखा शिविर संचालन गरि निःशुल्क आँखा शिविरबाट पहिचान भएका मोतिबिन्दुका विरामीहरुका लागि इन्द्रसरोवर ग्रामीण आँखा केन्द्र,कुलेखानीमा मिति २०८०/०६/१३ गते निःशुल्क अप्रेशन गरिएको छ। साथै मोतिबिन्दुको अप्रेशन गर्नुपर्ने बिरामीहरुका लागि गाँउपालिका आफैले निःशुल्क यातायात, खाना र बस्नको व्यवस्था समेत गरेको थियो।

आर्थिक वर्ष: