FAQs Complain Problems

समाचार

विद्यालयहरुका विद्यलाय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकहरुको नमूना विद्यालयहरू श्री अमरसिंह मा.वि पोखरा, श्री जनता विद्यालय तानसेन र श्री कालिका मानवज्ञान मा.वि बुटवलको सफल तथा असल अभ्यास अध्ययन अवलोकन भ्रमण

गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री जीवन लामाज्यू सहित गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यलाय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकहरुको नमूना विद्यालयहरू श्री अमरसिंह मा.वि पोखरा, श्री जनता विद्यालय तानसेन र श्री कालिका मानवज्ञान मा.वि बुटवलको सफल तथा असल अभ्यास अध्ययन अवलोकन भ्रमण सफलताका साथ सम्पन्न भयो।

साथमा महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनी, मौलिक थारू सांस्कृतिक पहिचान सहितको अमलटारी होमस्टे नवलपरासी, मानव सिर्जनाको उत्कृष्ट नमूना सि.जी शाश्वत धामको समेत अवलोकन गरियो।

आर्थिक वर्ष: