समाचार
विपद् व्यवस्थापन सम्बन्धी कानून कार्यान्वयनको अवस्थाको समिक्षा
प्रदेश मामिला समितिका सभापति माननीय माधव प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्यतामा संघ, प्रदेश र स्थानीय तहले बनाएको विपद् व्यवस्थापन सम्बन्धी कानून कार्यान्वयनको अवस्थाको समिक्षा एवं ऐन संशोधन मस्यौदा तयारी उपसमितिका संयोजक माननीय योगेन्द्र संग्रौला ज्यूको अध्यक्षतामा इन्द्रसरोवर गाउँपालिकाक अध्यक्ष, उपाध्यक्षा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विज्ञ सहितको अन्तरक्रिया कार्यक्रम आज मिति २०७८ मंसिर २६ गते सम्पन्न भयो।