FAQs Complain Problems

समाचार

"शैक्षिक गुणस्तर अभिवृद्धि सम्वन्धि अभिमुखिकरण तथा अनुशिक्षण" तालिम

मिति : २०७९/०८/२१ गतेका दिन इन्द्रसरोवर गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुकको प्रधानाध्यापकहरुलाई "शैक्षिक गुणस्तर अभिवृद्धि सम्वन्धि अभिमुखिकरण तथा अनुशिक्षण" तालिम इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष : श्री देवकृष्ण पुडासैनी ज्यूको सभाध्यक्षतामा, इन्द्रसरोवर गाउँपालिका वडा नं २ को वडा अध्यक्ष : श्री सुमन श्रेष्ठ ज्यूको आतिथ्यतामा तथा इन्द्रसरोवर गाउँपालिकाको शिक्षा प्रमुख : श्री धर्मानन्द पन्त, शिक्षा सुधार अभियन्ता: श्रदेय डा.तोयानाथ खनाल र श्री माधव अधिकारी ज्यूको सहजिकरणमा एक दिने तालिम सम्पन्न भयो।

आर्थिक वर्ष: