समाचार
सर्भे फाराम अनिवार्य भर्नुहुन अनुरोध गर्दछौं | फाराम भर्ने लिंक : https://forms.gle/5NhWcDzogRRkHCXRA
फाराम भर्ने लिंक : https://forms.gle/5NhWcDzogRRkHCXRA
कोभिड-१९ (कोरोना भाइरस) को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण इन्द्र गाउँपालिकाका नागरिकहरु कहीँ कतै अलपत्र नपरुन् र सहजै राहत तथा उद्धार एवं सहयोग गर्न सकियोस भन्नका लागि यो सर्भे प्रणालीको सहयोग लिइएको हो। इन्द्रसरोवर गाउँपालिका क्षेत्र भन्दा बाहिर रहनु भएका जनताहरुले यो सर्भे फाराम अनिवार्य भर्नुहुन अनुरोध गर्दछौं |
फाराम भर्ने लिंक : https://forms.gle/5NhWcDzogRRkHCXRA