समाचार
COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-१४ गते जिल्ला समन्वय समिति प्रमुख श्री रघुनाथ खुलालज्यूको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको निर्णय ।
COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-१४ गते जिल्ला समन्वय समिति प्रमुख श्री रघुनाथ खुलालज्यूको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको निर्णय । उल्लेखित निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्नु, गराउनु हुन समेत अनुरोध गरिन्छ ।