FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

निःशुल्क दन्त उपचार शिविर २०८०-०५-०९ गते देखि ११ गते सम्म

इन्द्रसरोवर गाउँपालिका, वडा नं ३ को कार्यालय, सिस्नेरी स्वास्थ्य चौकीको आयोजना तथा PSD Nepal and Mission On Mercy, Kuwait प्राविधिक सहयोगमा संचालित निःशुल्क दन्त उपचार शिविर २०८०-०५-०९ गते देखि ११ गते सम्म संचालन भएको छ । नि:शुल्क दन्त उपचार शिविरमा ८३५ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन |

आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत वार्षिक गाउँपालिका तथा वडा स्तरीय योजना तथा कार्यक्रमहरूको समिक्षा कार्यक्रम

इन्द्रसरोवर गाउँपालिकाको गत आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत वार्षिक गाउँपालिका तथा वडा स्तरीय योजना तथा कार्यक्रमहरूको समिक्षा कार्यक्रम मिति २०८०-०५-०७ गते सम्पन्न भएको छ। जसमा आ.व २०७९-०८० चालु खर्च ८४. ८६ प्रतिशत, पुँजीगत खर्च ७३.७२ प्रतिशत र वित्तिय प्रगती ७९.२९ प्रतिशत रहेको छ।

Pages