FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

श्री बत्सला देवी माध्यमिक बिद्यालयको छात्राबास भवन निर्माण कार्यको अनुगमन

मिति २०८०-०२-३० गते श्री बत्सला देवी माध्यमिक बिद्यालयको छात्राबास भवन निर्माण कार्यको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक शाखा प्रमुख, वडा प्राविधिकको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम

खड्बु सुकौरा नयाँगाउँ सडकको अनुगमन

मिति २०८०-०२-२९ गते खड्बु सुकौरा नयाँगाउँ सडकको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पुर्बाधार बिकास समितिका संयोजक र सदस्यहरु, योजना शाखा प्रमुख प्राबिधिक कर्मचारीहरुको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन द

मौरी पालन सीप विकास तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत मौरी पालन सीप विकास तालिम वडा नं. १ र २ का १४ जना सहभागिहरुलाई यसै पालिकाको वडा नं. २ खानिखेतमा मिति २०८०\०२\१७ गते आर्थिक विकास समिति संयोजक एबम् ३ नं.

स्थलगत तालिम तथा अध्ययन अवलोकण भ्रमण

इन्द्रसरोवर गाउँपालिका वडा नं.२ को उत्कृष्ट कृषक प्रोत्साहन कार्यक्रम र बाख्राको नयाँ पकेट विकास कार्यक्रमको संयुक्त आयोजनामा स्थलगत तालिम तथा अध्ययन अवलोकण भ्रमण यहि मिति २०८०-०२-१२ गते देखि १५ गते सम्म सम्पन्न भएको छ।

Pages