FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

स्थलगत तालिम तथा अध्ययन अवलोकण भ्रमण

इन्द्रसरोवर गाउँपालिका वडा नं.२ को उत्कृष्ट कृषक प्रोत्साहन कार्यक्रम र बाख्राको नयाँ पकेट विकास कार्यक्रमको संयुक्त आयोजनामा स्थलगत तालिम तथा अध्ययन अवलोकण भ्रमण यहि मिति २०८०-०२-१२ गते देखि १५ गते सम्म सम्पन्न भएको छ।

इन्द्रसरोवर गाउँपालिका तथा हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन हुने ग्रामीण आँखा केन्द्र, इन्द्रसरोवरको मिति २०८० जेठ १७ गतेबाट सेवाको शुभारम्भ भएको छ।

इन्द्रसरोवर गाउँपालिका तथा हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन हुने ग्रामीण आँखा केन्द्र, इन्द्रसरोवरको मिति २०८० जेठ १७ गतेबाट सेवाको शुभारम्भ भएको छ।  मकवानपुर निर्वाचन क्षेत्र नं.

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मौरी पालन सीप विकास तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मौरी पालन सीप विकास तालिम वडा नं ३, सिस्नेरीमा मिति २०८०/०२/१३ गते सम्पन्न भएको छ।

पुनर्ताजगीय सिलाइबुनाइ सीप विकास तालिम

इन्द्रसरोवर गाउॅंपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA) अन्तर्गत इन्द्रसरोवर गाउॅंपालिका वडा न. ४मा संचालित पुनर्ताजगीय सिलाइबुनाइ सीप विकास तालिमको यहि मिति २०८०-०२-१२ गते उदघाटन भएको छ।

इन्द्रसरोवर गाउँपालिका भित्रका बिद्यालयहरुमा आर्थिक कारोवार अब इमिस अन्तर्गतको विद्यालय लेखा प्रणाली (SAS-ADVANCE) को तालिम सम्पन्न भएको छ ।

इन्द्रसरोवर गाउँपालिका भित्रका बिद्यालयहरुमा आर्थिक कारोवार अब इमिस अन्तर्गतको विद्यालय लेखा प्रणाली (SAS-ADVANCE) को तालिम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत २१ वटै बिद्यालयहरुका प्रधानाध्यापक र लेखा हेर्ने बिद्यालय कर्मचारीहरुलाई मिति २०८०/०२/०८ देखि २०८०-०२-१० गते तालिका प्रदान गरिएको थियो।

सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन

मिति २०८० जेठ ९ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१ सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता १ नं वडा अध्यक्ष श्री सुवास थापा मगरले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू प्रमुख अतिथि रहेको समुदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक

गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको अध्यक्षतामा कृषि सामाग्री बितरण

इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा रहेको श्री गणेश कृषक समुह र इन्द्रसरोवर गाउँपालिकाबाट प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना पकेट बिकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मिति २०८०-०२-०९ गते एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको अध्यक्षतामा कृषि सामाग्री बितरण गरिएको छ

Pages

//