Submitted on: Wed, 11/02/2022 - 12:37
आज मिति २०७९ कार्तिक १५ गते यस इन्द्रसरोवर गाउँपालिकका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको नेतृत्वमा वडा नं.४ र ५ का विभिन्न स्थानहरुका साथै योजनाहरूको अनुगमन गरिएको छ । अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, प्राविधिक शाखा प्रमुख ई.