समाचार
अ. न.मी. तथा ल्याब असिस्टेन्ट आवश्यकता सम्बन्धी सूचना
इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा रहने गरी स्वास्थ्य सेवाको अ.न.मी. तथा ल्याब असिस्टेन्ट पदमा करार सेवाको लागि खुल्ला प्रतियोगिता बाट दरखास्त आह्वान को सुचना जारी गरिएको छ |
सो सम्बन्धी सूचना, सो को दरखास्त फारम तथा सेवा सर्त सम्बन्धी जानकारी तल उपलब्ध गराईएको छ |