FAQs Complain Problems

समाचार

गाउँपालिकाकाको वडा नं.१मा अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलो मै पुगि अपाङ्गता परिचय-पत्र वितरण

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ४२ अनुसार गठित यस इन्द्रसरोवर गाउँयपालिका समन्वय समितिका संयोजक, गाउँयपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यूको संयोजकत्व, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू , कोभिड अस्थायी अस्पतालका डा. श्री रामेश्वर कुमार साहज्यू, महिला तथा बालबालिका शाखा प्रमुख श्री कमला देवी शर्माज्यूको उपस्थितीमा मिति २०७८-०७-१६ गते यसै गाउँपालिकाकाको वडा नं.१मा अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलो मै पुगि अपाङ्गता परिचय-पत्र वितरण गरिएको छ।

आर्थिक वर्ष: