जिल्ला समन्वय समितिको आ.व २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम मर्फत जिल्लाकै उत्कृष्ट कर्मचारीको रुपमा यस गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत राजन खतिवडालाई सूचना प्रविधिको प्रभावकारी उपयोग गर्दै प्रशासनिक कामकाजलाई सहज, द्रुत र पारदर्शी बनाउन पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदरस्वरूप