FAQs Complain Problems

समाचार

७९-८०

इन्द्रसरोवार गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा विभिन्न राहात सामाग्रीहरु वितरण

मिति २०८० साउन १ इन्द्रसरोवर गाउँपालिका वडा नं २ सुलिकोटमा रहेको श्री चन्द्र ब वाइवाको घरमा मिति २०८० असार ३१ गते आगलागि भइ पूर्णरुपमा क्षेति भएकाले निजको परिवारलाइ इन्द्रसरोवार गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा विभिन्न राहात सामाग्रीहरु वितरण गरिएको छ |

वडा नं.३ सिस्नेरीमा नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन

मिति २०८० असार २६ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.३ सिस्नेरीमा नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता ३ नं वडा अध्यक्ष श्री प्रताप भोम्जन ज्यू ले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू प्रमुख अतिथि रहेको समुदघाटन कार्यक्रममा गाउँपालिक

एक दिने लघु वित्तमा पहुँच र वजारीकरण/व्यवसाय परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत एक दिने लघु वित्तमा पहुँच र वजारीकरण/व्यवसाय परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम मिति २०८० असार २४ गते वडा नं.

Pages