FAQs Complain Problems

समाचार

७९-८०

पाटीचौर राममन्दिर सडकको अनुगमन

पाटीचौर राममन्दिर सडकको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासकीय अधिकृत, प्राविधिक शाखा प्रमुख, प्राबिधिक शाखाका कर्मचारीहरु, सम्बन्धित वडाका प्राविधिक तथा अन्य सरोकारवालाको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्

खड्बु सुकौरा नयाँगाउँ सडक आयोजनाको अनुगमन

मिति २०८०-०३-०४ गते खड्बु सुकौरा नयाँगाउँ सडक आयोजनाको अनुगमन गरिएको छ ।अनुगमनका क्रममा निर्माण कार्य तिब्र रूपमा अघि बढिरहेको देखिन्छ ।गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासकीय अधिकृत, प्राविधिक शाखा प्रमुख, प्राबिधिक शाखाका कर्मचारीहरु, सम्बन्धित वडाकाप्राविधिक तथा अन्य स

खड्बु बृहद खानेपानी योजनाको अनुगमन

मिति २०८०-०३-०४ गते खड्बु बृहद खानेपानी योजनाको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासकीय अधिकृत, प्राविधिक शाखा प्रमुख लगायत अन्य कर्मचारीहरुको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम गर

Pages

//