समाचार
उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ५ नं. वडा
आज मिति २०७८-०८-०२ गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ५ नं. वडामा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता ५.नं. वडा अध्यक्ष श्री धनराज महर्जन ज्यूले गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा गाउँपालिका इन्जिनियर श्री विमल मिक्तान, योजना शाखाबाट श्री गंगा राईले सहजीकरण गर्नु भएको थियो।