FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्रारम्भिक सहकारी संस्था हरुसंग आवेदन आह्वान गरिएको सूचना

इन्द्रसरोवर गाउँ पालिका अन्तर्गतका  निर्धारित क्षेत्रमा  कार्यक्षेत्र रहेका  प्रारम्भिक  सहकारी  संस्था  हरुलाई उल्लेखित कार्यशर्त बमोजिम CDMP प्रोग्राम  अन्तर्गतका  कार्य   गर्न  खुल्ला प्रतिस्पर्धा बाट  आवेदन  पेश गर्न  सूचना आह्वान गरिएको छ |

दस्तावेज: 

अ. न.मी. तथा ल्याब असिस्टेन्ट आवश्यकता सम्बन्धी सूचना

इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा रहने गरी स्वास्थ्य सेवाको अ.न.मी. तथा  ल्याब असिस्टेन्ट  पदमा करार सेवाको लागि  खुल्ला प्रतियोगिता  बाट दरखास्त आह्वान को सुचना जारी गरिएको छ |

सो सम्बन्धी सूचना, सो को दरखास्त फारम तथा सेवा सर्त सम्बन्धी जानकारी  तल उपलब्ध गराईएको छ |

बाल सहजकर्ता आवश्यकता सम्बन्धी सूचना

इन्द्रसरोवर गाउँपालिका लाई बाल मैत्री स्थानीय तह  घोषणा  गर्ने लक्ष प्राप्तिका लागि  यस गाउँ पालिकाबाट  चार जना बाल सहजकर्ता  नियुक्तिका  लागि खुल्ला प्रतियोगिता मार्फत बिज्ञापन आह्वान गरेको छ |

  सो सूचना सम्बन्धी जानकारी  तल उपलब्ध गराईएको छ |

दस्तावेज: 

अ. न.मी. आवश्यकता सम्बन्धी सूचना

इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा रहने गरी स्वास्थ्य सेवाको अ.न.मी. तथा  ल्याब असिस्टेन्ट  पदमा करार सेवाको लागि  खुल्ला प्रतियोगिता  बाट दरखास्त आह्वान को सुचना जारी गरिएको छ |

सो सम्बन्धी सूचना सो को दरखास्त फारम तथा सेवा सर्त सम्बन्धी जानकारी  तल उपलब्ध गराईएको छ |

अ. न.मी. पदमा सिफारिस सम्बन्धी सुचना

इन्द्रसरोवर गाउँ कार्यपालिकाको कार्यालयबाट  यस गाउँ पालिका अन्तर्गतका स्वास्थ्य चौकी हरुमा   करार सेवामा कार्यरत रहने गरि  अ. न.मी. पदको लागि  खुल्ला आवेदन मार्फत  दरखास्त आह्वान  गरिएकोमा

दस्तावेज: 

अ. न.मी. आवश्यकता सम्बन्धी सूचना

इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा रहने गरी स्वास्थ्य सेवाको (अ.न.मी.) पदमा करार सेवाको लागि  खुल्ला प्रतियोगिता  बाट दरखास्त आह्वान को सुचना जारी गरिएको छ |

सो सम्बन्धी सूचना सो को दरखास्त फारम तथा सेवा सर्त सम्बन्धी जानकारी  तल उपलब्ध गराईएको छ |

IEE सम्बन्धी सूचना

                                                                                                                             सूचना !!! सूचना !!! सूचना !!!!

इन्दसरोवर गाउँपालिका को वडा ४ र ५ संयुक्त बालमैत्री वडा घोसणा

इन्द्रसरोवर  गाउँ पालिका  अन्तर्गतका  वडा  न. ४ र  ५  संयुक्त रुपमा प्रदेश न. ३ कै पहिलो    बालमैत्री अवधारणा  लागु  गर्ने  वडा  घोसणा भएका छन् |

इन्द्रसरोबर गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

 इन्द्रसरोवर  गाउँपालिका कुलेखानी, मकवानपुरले  आर्थिक वर्ष  २०७४/०७५  को  नीति तथा कार्यक्रम हरु संसोधन तथा थप कार्यान्वयन मा  ल्याउने  उदेश्यले  मिति २०७५  बैसाख २०  गते  दोस्रो गाउँसभा सम्पन्न गरेको  छ |

प्रमुख प्रशासकिय अधिकृत ज्यू को भब्य बिदाई !

इन्द्रसरोवर गाउँपालिकाका बर्तमान प्रमुख प्रशासकिय अधिकृत श्री रोशन पुन को पाँचखाल नगरपालिकामा सरुवा भएकाले यस गाउँपालिकाको कार्यपालिकाले बिदाई कार्यक्रम आयोजना गरेको छ| जनप्रतिनिधि एबं कर्मचारी हरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा  श्री रोशन पुन लाई हाल सम्म प्रमुख प्रशासकिय अधिकृतको र

Pages