FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्रमुख प्रशासकिय अधिकृत ज्यू को भब्य बिदाई !

इन्द्रसरोवर गाउँपालिकाका बर्तमान प्रमुख प्रशासकिय अधिकृत श्री रोशन पुन को पाँचखाल नगरपालिकामा सरुवा भएकाले यस गाउँपालिकाको कार्यपालिकाले बिदाई कार्यक्रम आयोजना गरेको छ| जनप्रतिनिधि एबं कर्मचारी हरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा  श्री रोशन पुन लाई हाल सम्म प्रमुख प्रशासकिय अधिकृतको र

बिधालय स्तरीय कविता प्रतियोगिताको उत्कृस्ट ४ कविता

 कविता शिर्षक :कलम

हेर्दा देखिन्छ सानो, लाम्चो अनि सुन्दर रुप

बन्न सकिंदैन आफैँ कसैले बनाउछ कुरूप

सदैव भन्ने छु म कलम हो एक सजीव

हरपल भन्ने गर्छन अरु कलम हो निर्जीव |

 

श्वासयुक्त शरीरका हात हरुलाई चलाउछ उचाल्दै

बाल सहजकर्ता लाई जिम्वेवारी

"बालमैत्री मैत्री स्थानीय तह घोषणा कार्यक्रम -२०७४" संचालन गर्नका लागि  बालसहजकर्ता को रुपमा उल्लेखित व्यक्ति हरुलाई जिम्बेवारी दिईएको छ |

दस्तावेज: 

इन्द्रसरोवर तालमा कविता प्रतियोगिता संचालन हुने

  मिति २०७४  फाल्गुन १८ र  १९ गते यस इन्द्रसरोवर गाउँपालिकामा अवस्थीत इन्द्रसरोवर तालको सेरोफेरोमा "इन्द्रसरोवर काब्य उत्सब  २०७४"  आयोजना हुन गईरहेको जानकारी गराइन्छ |

दस्तावेज: 

कुलेखानी ईलाकामा सैनिक तालिमतथा फायरिंङ हुने !!!

कुलेखानी ईलाकामा   यहि फाल्गुन  ८ ९ र  १० सैनिक  तालिम  र फायरिंङ हुने भएकाले त्यस क्षेत्रमा मानिस तथा पशुपन्क्षी आवत जावत नगर्नु नगराउनु हुन

जानकारी  गराइन्छ |

दस्तावेज: 

राष्टिय बालदिवश २०७४ मनाउनकाे लागि तय भएका कार्यक्रहरू

राष्टीय बालदिवस २०७४ मनाउने ।

हरेक बर्षकाे भाद्र २९ गते बालबालिकाकाे राष्टीय पर्वकाे रूपमा बाल  दिवश मनाउदै अाएकाेमा यस बर्ष पनि साेही मितिमा तपशिल बमाेजिमका कार्यक्रहरू गरिने भएकाेले सहभागिताकाे लागि सम्बिन्धत सबैमा सूचना गरिएकाे छ ।

कार्यक्रमहरू ः

Pages

//