FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा संचालित विभिन्न ज्यामिरे -गोगने- भालुखर्क सडकको अनुगमन

इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा संचालित विभिन्न ज्यामिरे -गोगने- भालुखर्क सडकको अनुगमन गरिएको छ । गाउँपालिकाको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम गरिएको छ।

वडा नम्बर २ मा सन्चालित विभिन्न योजनाहरुको अनुगमन

वडा नम्बर २ मा सन्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ| स्थानीय तहको विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरिएको रकम सहि तरिकाले सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिएको छ।

"भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, हेटौडाको आयोजनमा इन्द्रसरोवर गाउँपालिकाको सभाहलमा "भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम संचालन भएको छ |

Pages