FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बज्रमाठ शिकारी गाउँ हुँदै वडा नम्बर ५ जोड्ने सडकको अन्तिम भुक्तानीका लागि प्राबिधिक नापजाँच गरिएको छ

बज्रमाठ शिकारी गाउँ हुँदै वडा नम्बर ५ जोड्ने सडकको अन्तिम भुक्तानीका लागि प्राबिधिक नापजाँच गरिएको छ । सो क्रममा हालै मात्र आएको अबिरल बर्साका कारण सडक भासिन  गै भएको करीब 21 मिटर लामो स्लाब ढलानको रकम मूल्याकंनमा समाबेश नगरिएको समेत सबैको जानकारीको लागि अनुरोध छ

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ को प्रगति सहित आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक तथा आय व्ययको विवरण, इन्द्रसरोवर गाउँपालिकाको खेलकुद विधेयक सर्वसम्मतिमा पारित भएको छ ।

Pages

//