Submitted on: Tue, 12/21/2021 - 10:36
इन्द्रसरोवर गाउँपालिकाको आयोजना ,माटो तथा मल परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गाउँपालिकाका सम्पूर्ण वडाहरुबाट संकलित नमुना माटोहरुको परिक्षण शिविर यही मिति २०७८ पौष ४ र ५ गते मार्खुमा सम्पन्न भयो। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यू,गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी ल