Submitted on: Thu, 11/18/2021 - 16:38
अन्तराष्ट्रिय बाल दिवस २०७८ को अवसरमा यस इन्द्रसरोवर गाउँपालिका, महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०७८-०८-०२ गते हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा इन्द्रसरोवर गाउँपाल