Submitted on: Sun, 06/13/2021 - 13:09
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले विगत ४ वर्षमा गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा भएको परिर्वतनबाट सन्तुष्ट भएको जनाएको छ । जिल्ला समन्वय समितिद्धारा शुक्रबार गाउँपालिकाको अनुगमनका क्रममा बिगत ४ वर्षमा गाउँपालिकामा व्यापक परिर्वतन भएता पनि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि