FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा राष्ट्रिय परिचय पत्र प्रणालीको बारेमा अभिमुखिकरण कार्यक्रम

मिति २०७८-०८-०३ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा राष्ट्रिय परिचय पत्र प्रणालीको बारेमा यस इन्द्रसरोवर गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी श्री भरत मणी पाण्डे ज्यूको अध्यक्षतामा १ दिने अभिमुखीकरण सम्पन्न भयो।

उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ५ नं. वडा

आज मिति २०७८-०८-०२ गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ५ नं. वडामा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता ५.नं.

उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ४ नं. वडा

मिति २०७८-०८-०१ गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ४ नं. वडा ,फाखेलमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता ४.नं.

हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता

अन्तराष्ट्रिय बाल दिवस २०७८ को अवसरमा यस इन्द्रसरोवर गाउँपालिका, महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०७८-०८-०२ गते हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा इन्द्रसरोवर गाउँपाल

उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ३ नं. वडा ,सिस्नेरी

आज मिति २०७८-०७-३० गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ३ नं. वडा ,सिस्नेरीमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता ३.नं.

उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम २ नं. वडा ,कुलेखानी

आज मिति २०७८-०७-२९ गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम २ नं. वडा ,कुलेखानीमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता २.नं.

Pages

//